राजनीति

मौन अवधि लागू भएयता आयोगले सोध्यो ६६ जनालाई स्पष्टीकरण

इकागज |
बैशाख २९, २०७९ बिहीबार १६:२५ बजे

काठमाडौं – शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि लागू भएको मौन अवधिको उल्लंघन गर्ने ६६ जनालाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ । यसबारे आयोगले बिहीबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

त्यस्तै, आयोगले मौन अवधिको उल्लंघन गर्ने ९ जनालाई सचेत गराएको छ भने १ जनलाई ध्यानाकषर्ण गराएको छ । 
 



Author

थप समाचार
x