इलाममा कांग्रेसलाई पछ्याउँदै एमाले

काठमाडौं–इलाम नगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । मेयर पदमा नेपाली कांग्रेसका केदार थापाले १ सय ७७ मत ल्याएर पहिलो स्थानमा छन् ।
एमालेका उम्मेदवार धिरेनकुमार चेम्जोङले १ सय २१ मत ल्याएर दोस्रो स्थानमा छन् । उपमेयर पदमा पनि कांग्रेसकी विष्णु कुमारी लिम्बुले १ सय ९७ मत ल्याएर पहिलो स्थानमा छिन् । एमालेकी सीतादेवी रिजालले ९८ मत ल्याएर दोस्रो स्थानमा छिन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया