इलाममा दाइ कांग्रेसले भाइ एमालेलाई हराए
काठमाडौं–इमालको रोङ गाउँपालिका १ को वडाध्यक्षमा दाइले आफ्नै भाइलाई हराएर विजयी भएका छन् । कांग्रेसका उम्मेदवार मनोहरी खड्का (दाइ)ले एमालेबाट उम्मेदवार बनेका मनकुमार खड्का (भाइ)लाई जितेका हुन् ।
निर्वाचन आयोगको नतिजा अनुसार दाइ मनोहरीले ६ सय १० मत ल्याएर विजयी भएका हुन् भने भाइ मनकुमारले ४ सय ८८ मात्रै पाएका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया