झापाको अर्जुनधारामा एमालेका बलदेवले बढाए मतान्तर
काठमाडौं–झापाको अर्जुनधारा नगरपालिकामा एमालेका एमालेका उम्मेदवार बलदेव गोम्देनले ६ सय ९० मतको अग्रता बनाएका छन् । उनले ३ हजार १ सय ५१ मत ल्याएर पहिलो स्थानमा छन् । कांग्रेसकी रंजिता कार्कीले २ हजार ४ सय ६१ मत ल्याएकी छिन् ।
यस्तै उपप्रमुखमा एमालेकी खड्गमाया पारजुलीले ३ हजार २० मत ल्याएर पहिलो स्थानमा छिन् । माओवादीका जितेन जोन्जनले १ हजार ६ सय ६४ मत ल्याएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया