कोशी

हर्क साम्पाङले प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेललाई पठाएको पत्रमा के छ ?

इकागज |
चैत २९, २०७९ बुधबार ९:२७ बजे

काठमाडौँ - धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले श्रमदानमा सहभागी हुन आग्रह गर्दै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र पठाएका छन् । मंगलबार सामाजिक सञ्जालमा राष्ट्रपतिलाई लेखेको पत्र सार्वजनिक गर्दै उनले श्रमदानको अवलोकन र सहभागिताको लागि राष्ट्रपति र प्रधानमन्त्रीलाई आग्रह गरिएको जानकारी दिए । 

धरान उपमहानगरपालिकालाई पूर्वाधारयुक्त सुन्दर सहर बनाउने अभियानमा उच्चपदस्थ अधिकारीहरूले पनि साथ दिनुपर्नेमा उनको जोड छ । 


यस्ता छन् उनले पठाएका पत्र 


 


Author

थप समाचार
x