कोशीमा मुख्यमन्त्रीका लागि कांग्रेसका उद्धव थापाको दाबी पेस, सभामुखको पनि हस्ताक्षर
फाइल फोटो
काठमाडौँ - कोशी प्रदेश मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेस गरेका छन् । प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्री नियुक्त गर्न थापाले आज दाबी पेस गरेका हुन् ।
दाबी पेश गर्दा सभामुख बाबुराम गौतमलेसमेत हस्ताक्षर गरेका छन् । थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको दाबी पेस गरेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया