कोशी

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

इकागज |
असार २१, २०८० बिहीबार १७:३१ बजे

काठमाडौँ  -कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री पदमा नियुक्त गरिएको छ । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 



Author

थप समाचार
x