कोशी

कोशी प्रदेशका मुख्यमन्त्रीले राखे विश्वासको मतका लागि प्रस्ताव

इकागज |
भदौ ४, २०८० सोमबार १५:४५ बजे

विराटनगर - कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभामा विश्वासको मत माग्दै प्रस्ताव पेश गरेका छन् । 

मुख्यमन्त्री थापाले संविधानको धारा १६८ को उपधारा बमोजिम प्रदेश सभामा विश्वासको मत छ भन्ने प्रष्ट पार्न प्रस्ताव पेश गरेको बताए ।


बैठकमा अहिले दलका नेताहरुले बोल्ने क्रम शुरु भएको छ ।


Author

थप समाचार
x