कोशी

कोशीको योजना आयोगको उपाध्यक्ष बन्दै पुरञ्जन आचार्य

इकागज |
कात्तिक २२, २०८० बुधबार १७:५५ बजे

फाइल फोटो

काठमाडौँ - राजनीतिक विश्लेषक पुरञ्जन आचार्य कोशी प्रदेशको योजना आयोगको उपाध्यक्ष हुँदैछन् । 

उनलाई मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशको योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्न लागेका हुन् । स्रोतका अनुसार आचार्यको आजै सपथग्रहण समेत हुनेछ । 



Author

थप समाचार
x