कोशी

मुख्यमन्त्री केदार कार्कीले लेखेनन् ‘कोशी प्रदेश’

इकागज |
पुस १५, २०८० आइतबार ११:५९ बजे

फाइल तस्बिर

विराटनगर - मुख्यमन्त्री केदार कार्कीले ‘कोशी प्रदेश’ नलेखी तमु ल्होसारको शुभकामना दिएका छन् । ​

आफ्नोसमेत मतले प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गर्न योगदान गरेका कार्कीले मुख्यमन्त्री भए पछि ‘कोशी प्रदेश’ उल्लेख नगरी तमु ल्होसारको शुभकामना दिएका हुन् ।


 मुख्यमन्त्री कार्कीले भने यसलाई मानवीय त्रुटी भनेका छन् । 


Author

थप समाचार
x