सर्वदलीय सरकार बनाउन मुख्यमन्त्री कार्कीको अपिल
काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वदलीय सरकार बनाउन अपिल गरेका छन् ।
प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशका सबै दलसहितको सर्वदलीय सरकार बनाएर संघीयताको अभ्यास गर्न अपिल गरेका हुन् ।
उनले प्रदेशलाई अनिश्चिततातर्फ नधकेल्न आग्रह गर्दै संकल्प प्रस्ताव फिर्ता लिन समेत आग्रह गरेका छन् । उनले संकल्प प्रस्ताव संविधानविपरीत भएको भन्दै आफू संविधानभन्दा बाहिर नहिँड्ने स्पष्ट गरे ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया