कोशीका मुख्यन्यायाधिवक्ता कोइराला पदमुक्त
फाइल फाेटाे
काठमाडौँ - कोशी प्रदेशको मुख्यन्यायाधिवक्ता रुपेश कोइराला पदमुक्त भएका छन् ।
प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा कोइरालालाई आइतबार पद मुक्त गरेको प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया