प्रदेश १ : एमाले संसदीय दलको नेतामा भीम आचार्य चयन
शेरधन राईले दिए मुख्यमन्त्रीबाट राजीनामा
विराटनगर - नेकपा एमाले प्रदेश नम्बर १ को संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । मुख्यमन्त्री एवम् दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य सर्वसम्मत दलको नेता चयन भएका हुन् । माधव नेपाल समूह छाडेर आएका आचार्य आजै प्रदेश १ को मुख्यमन्त्री नियुक्त हुँदैछन् ।
यसअघि एमाले संसदीय दलका नेता शेरधर राईले पदबाट राजीनामा दिएका थिए । उनले मुख्मन्त्री पदबाट पनि राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुखलाई भेटेर आफ्नो राजीनामा बुझाएका हुन्।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया