कोशी

प्रदेश १ सभा बैठक सर्‍यो

इकागज |
फागुन १९, २०७७ बुधबार १४:१२ बजे

वीराटनगर : प्रदेश १ सभाको भाेलि बस्ने भनिएको बैठक सरेको छ । हिउँदे अधिवेशनको फागुन २० गतेका लागि तय भएको चौथो बैठक सरेको संसद् सचिवालयले जनाएको छ । सचिवालयकाअनुसार अर्को बैठक चैत २ गते दिउँसो साढे १२ बजे बस्नेछ ।



Author

थप समाचार
x