कोशी

'राजनीतिमा शिक्षकको भूमिका महत्वपूर्ण'

इकागज |
चैत १, २०७७ आइतबार ९:५१ बजे

ओखलढुङ्गा : नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले कांग्रेसको राजनीतिमा शिक्षकको भूमिका महत्वपूर्ण गरेको बताएका छन् ।

ओखलढुङ्गास्थित नेपाल शिक्षक संघद्वरा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले कांग्रेसलाई पहिलो पार्टी बनाउन नेपाल नेपाल शिक्षक संघले भूमिका महत्वपूर्ण रहेको बताएका हुन् ।


'देशमा जुन-जुन बेला आफ्ठेरो परेको थियो त्यो बेला नेपाली कांग्रेसले देशलाई सधैँ सहि बाटोमा हिँडायो अंक गणितमा हारे पनि सिद्धान्त: सधैँ जितेको छ', उनले भने,'वारी खाना खाएर पारी गएर ढुङ्गा हान्ने शक्तिसमेत संबिधान बनाउन ल्यायो।'


Author

थप समाचार
x