कोशी

जसपा परित्याग गरेका यादवद्वारा विराटनगरको मेयरमा स्वतन्त्र उम्मेदवारी

इकागज |
बैशाख ११, २०७९ आइतबार १५:२८ बजे

विराटनगर - शनिबार जनता समाजवादी पार्टी परित्याग गरेको घोषणा गरेका उमेश यादवले आज विराटनगर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

उनले आफू समर्थित कार्यकर्ताहरु सहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका उनले मेयरमा उम्मेदवारी दर्ता गरेका हुन् । जनताको माग अनुसार आफुले मेयरमा उम्मेदवारी दिएको प्रतिक्रिया दिएका छन् ।



Author

थप समाचार
x