धाँधली भएको भन्दै गरुडामा पुनः मत गणनाको माग
रौतहट- रौतहटको गरुडा नगरपालिकाको मत गणनामा धाँधली भएको भन्दै विवाद भएको छ । मतगणनामा धाँधली भएको भन्दै नेकपा एकिकृत समाजवादीका कार्यकर्ताहरुले पुनः मतगणनाको माग गरिरहेका छन् ।
गरुडा नगरपालिकामा नेकपा एमालेका कन्थमनी प्रसाद कलवार र नेकपा एसका बृज किशोर प्रसाद यादबीच तीब्र प्रतिस्पर्धा रहेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया