मधेश प्रदेशको अगामी वर्षको नीति तथा कार्यक्रम सरकारद्वारा स्वीकृत
जनकपुरधाम - मधेस प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।
शनिबार मुख्यमन्त्री निवास मधेस भवनमा बसेको मन्त्रिपरिषद्को बैठकबाट आइतबार प्रदेश सभामा प्रस्तुत हुने अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरिएको हो ।
सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र साह आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अन्य वर्षको तुलनामा फरक रहेको बताए ।
उनले भने भोलि प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रममा गत ४ वर्षको अनुभवको आधारमा र अधुरा योजनाहरू पूरा गर्ने सहित नयाँ कार्यक्रमहरू समेत समेटिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया