मधेश

मधेश प्रदेश सरकारले चार पाङ्ग्रे सवारी नकिन्ने

इकागज |
असार १, २०७९ बुधबार १९:४२ बजे

जनकपुर - मधेश प्रदेश सरकारले आगामी आर्थिक बर्षमा पनि चार पाङ्ग्रे सवारी साधान खरिद गर्न रकम विनियोजन नगर्ने भएको छ ।

मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले २०७९/८० को बजेट विनियोजन विद्येयक पेश गर्दै सवारी साधान खरिदमा रोक लगाएका हुन ।


‘आगामी आर्थिक बर्षमा सरकारी कार्यालयका लागि चार चक्के सवारी साधान खरिद गरिने छैन्,’ मन्त्री साहद्धारा प्रस्तुत बजेटमा भनिएको छ ।


Author

थप समाचार
x