रामनवमीमा प्रदेश २ भर सार्वजनिक बिदा
जनकपुरधाम : रामनवमीको अवसरमा प्रदेश २ सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले रामनवमीको अवसरमा प्रदेशभरी बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको विज्ञप्तिमार्फत् जानकारी दिएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया