मन्त्री नै हेलमेटबिना बाइकमा सरर...
तस्बिर : न्युज कारखाना
निजगढ- निजगढ नगरपालिका-१ स्थित सिंगैलमा चुनावी प्रचारप्रसार गर्न मोटरसाइकलमा आएका बारा-१ का उम्मेदवार तथा बहालवाला खानेपानी मन्त्री उमाकान्त चौधरी । उनी सवार मोटरसाइकलका चालकले हेलमेट नलगाई सवारी चलाएका थिए ।
मन्त्रीकाे यस्ताे व्यवहार देखेर मतदाताहरूले नियम कानुनले 'ठूलाबढा'लाई नछुने हाे कि के हाे ? भनेर प्रश्न गरेका छन् । निजगढबाट सिंगैल जाने क्रममा मन्त्रीले ट्राफिक नियम विपरीत हेलमेट नलगाइएको बाइकमा सवार भइरहँदा प्रहरीले समेत उनलाई राेकेनन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया