माओवादी मधेस प्रदेश संसदीय दलमा साह
जनकपुर- नेकपा माओवादी मधेस प्रदेशको संसदीय दलका नेतामा भरत साह चयन भएका छन् ।
माओवादी प्रदेश सभाको बैठकले साहलाई दलको नेता चयन गरेको हो ।
साह यसअघि सो प्रदेशका मन्त्रीसमेत भइसकेका नेता हुन् ।
Author

कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया