मधेश

बारा-२ : उपेन्द्र यादवले लिए सुरुवाती अग्रता, कसले कति मत पाए ?

इकागज |
बैशाख ११, २०८० सोमबार १४:८ बजे

काठमाडौँ- बारा क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । 

सुरुवाती मतगणनामा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार उपेन्द्र यादवले २२३ मत पाएका छन् ।


त्यस्तै जनमत पार्टीका शिवचन्द्रप्रसाद कशवाहाले १७० मत पाएका छन् ।

त्यस्तै नेकपा एमालेका पुरुसोत्तम पौडेलले १६६ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशप्रसाद खरेलले ८० मत पाएका छन् । 

त्यस्तै आम जनता पार्टीका अरुण कुमार ज्ञवालीले १२ मत पाएका छन् ।


Author

थप समाचार
x