मधेश

उपेन्द्र यादवले कटाए १२ हजार मत, अरू उम्मेदवारले कति पाए ?

इकागज |
बैशाख १२, २०८० मंगलबार १०:१७ बजे

फाइल तस्बिर

काठमाडौँ- बारा क्षेत्र नम्बर २ मा मतगणना जारी छ । 

पछिल्लो मत परिणामअनुसार जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार उपेन्द्र यादवले १२११९ मत पाएका छन् ।


त्यस्तै जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले ७६९३ मत पाएका छन् ।

त्यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले ४३२८ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशप्रसाद खरेलले १९४१ मत पाएका छन् । 

त्यस्तै आम जनता पार्टीका अरुण कुमार ज्ञवालीले ६२० मत पाएका छन् ।


Author

थप समाचार
x