मधेश

मधेस प्रदेशको बजेट भोलि सार्वजनिक हुने

इकागज |
जेठ ३२, २०८० बिहीबार १८:१६ बजे

फाइल फोटो

काठमाडौं - मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट भोलि सार्वजनिक गर्ने भएको छ ।

आज बसेको प्रदेश सभा बैठकमा अर्थ मन्त्रालयले आगामी आर्थिक २०८०/८१ को बजेट वक्तव्यका लागि प्रदेशसभामा पत्र पठाएकोमा सभामुख रामचन्द्र मण्डलले सो पत्र पढेर प्रदेशसभामा जानकारी गराएका हुन् ।



Author

थप समाचार
x