मधेश

मधेश प्रदेशको बजेट आज आउँदै

इकागज |
असार १, २०८० शुक्रबार ७:९ बजे

जनकपुर- मधेश प्रदेशको बजेट आज आउँदैछ । 

मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज सार्वजनिक गर्न लागेको हो ।


हिजो बसेको प्रदेश सभा बैठकमा अर्थ मन्त्रालयले आगामी आर्थिक २०८०/८१ को बजेट वक्तव्यका लागि प्रदेशसभामा पत्र पठाइएको सभामुख रामचन्द्र मण्डलले जानकारी गराएका थिए ।  


Author

थप समाचार
x