प्रदेश २ आज पनि सार्वजनिक बिदा
कात्तिक - प्रदेश २ सरकारले आज बिहीबार पनि सार्वजनिक बिदा दिएको छ । छठ पर्वको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
२०७८ सालमा विभिन्न चाडपर्वको अवसर पारेर प्रदेश २ सरकारले इद सहित ११ दिन विदा दिने निर्णय गरेको गरेको राजपत्रमा उल्लेख गरिएको छ । संघ सरकारले भने छठका अवसरमा बुधबार सार्वजनिक बिदा दिएकाे थियाे । बिहीबार बिहान उदाउँदाे सूर्यलाई अर्घ्य दिएसँगै छठ सकिएकाे छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया