मधेश

प्रदेश २ का वनमन्त्री राम नरेश राय पदमुक्त

इकागज |
कात्तिक ३०, २०७८ मंगलबार १५:३१ बजे

जनकपुरधाम- प्रदेश २ का उद्योग, पर्यटन तथा वनमन्त्री राम नरेश राय पदमुक्त भएका छन् । मुख्यमन्त्री लालबाबु राउतले रायलाई पदमुक्त गरेर वन मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालेका छन् । 

नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री राउतले रायलाई पदमुक्त गरेका हुन् । 



Author

थप समाचार
x