बागमती

नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालन

इकागज |
जेठ ३१, २०७९ मंगलबार ७:४२ बजे

फाइल तस्बिर

मुग्लिन- पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन भएको छ । वर्षासँगै गए राति १२:४५ बजे चितवनको  इच्छाकामना–६ तोपेखोला स्थित नाम्सेपुलमा  पहिरो  खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो ।
अहिले बिहान पहिरो पन्छाएर दुइतर्फी सवारी पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।



Author

थप समाचार
x