ललितपुर महानगरका मेयर चिरीबाबुलाई कोभिड संक्रमण
फाइल फोटो
काठमाडौँ - ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई कोरोना भाइरसको संक्रमण भएको छ ।
आज परीक्षणका क्रममा उनलाई संक्रमण भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।
उनका अनुसार महर्जनको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमा बसेर स्वास्थ्यलाभ लिइरहेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया