प्रमुख शर्माले गरे विभूषणसम्बन्धी विधेयक प्रमाणीकरण
फाइल फोटो
हेटौंडा - बागमती प्रदेशसभाका प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेशसभाबाट सोमबार पारित भई आएको प्रदेश विभूषणसम्बन्धि ऐन, २०७९ लाई आज यहाँ प्रमाणीकरण गरेका छन् ।
शर्माले प्रदेशमा विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०७९ लाई प्रमाणीकरण रहेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया