पुस १८ गतेका लागि बाेलाइयाे बागमतीको प्रदेश अधिवेशन
काठमाडौँ- बागमतीको प्रदेश सभा अधिवेशन पुस १८ गते सोमबारका लागि आह्वान गरिएकाे छ ।
बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले पुस १८ गते सोमबार दिउँसो १ बजे प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको बैठक आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया