बागमती

बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल नियुक्त

इकागज |
माघ १२, २०७९ बिहीबार १८:१९ बजे

फाइल फोटो

हेटौंडा - बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा ज्ञानेन्द्र नेपाल नियुक्त भएका छन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६० को उपधारा ९२० बमोजिम सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका(१४ का नेपाललाई आज नियुक्त गरेका हुन् ।



Author

थप समाचार
x