यस्ता छन् बागमती प्रदेश मन्त्रिपरिषद बैठकका तीन निर्णय
मकवानपुर । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णयहरू गरेको छ ।
आज बसेको बैठकले प्रदेश चिठ्ठा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत तथा प्रदेश सभामा पेश गर्ने स्वीकृति सम्बन्धमा निर्णय गरेको छ ।
यसैगरी प्रदेश सञ्चारमाध्यम व्यवस्थापन (चौथो संशोधन) नियमावली स्वीकृती सम्बन्धमा अर्को निर्णय गरेको छ भने प्रदेश उच्च शिक्षा नियमावली २०७९ स्वीकृत सम्बन्धमा छलफल गरि निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया