बागमती

चितवन- २ मा मतगणना सकियो

५४ हजार बढी मत ल्याएर चितवनमा रवि लामिछानेको शानदार जित

इकागज |
बैशाख १२, २०८० मंगलबार १२:२६ बजे

काठमाडौँ- चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले शानदार जित निकालेका छन् । लामिछानेले ५४ हजार १ सय ७६ मत ल्याएर विजयी भएका हुन् ।

नेपाली कांग्रेसका उम्मेदवार जीत नारायण श्रेष्ठले ११२५१  मत पाएका छन् । 


त्यस्तै नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १०९३५ मत पाएका छन् ।

आइतबार भएको निर्वाचनमा ७८२७७ मत खसेको थियो ।


Author

थप समाचार
x