बागमती

कोरोनाले भक्तपुरमा १० जनाको मृत्यु

इकागज |
जेठ ४, २०७८ मंगलबार ६:६ बजे

फाइल तस्बिर

भक्तपुर : कोभिड–१९ को सङ्क्रमणका कारण यहाँ सोमबार एकैदिन १० कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कृष्णप्रसाद मिजारले सोमबारमृत्यु भएको जानकारी दिए ।

सूर्यविनायकको नेपाली सेनाको इन्द्र बक्स गणले शव संकलन गरेर दाहसंस्कार गरेको छ ।



Author

थप समाचार
x