कांग्रेस मकवानपुरले भन्यो- ‘ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता दिनु असंवैधानिक र अनैतिक’
हेटौंडा : नेपाली कांग्रेस मकवानपुरले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु अधिनायकवाद भएको बताएको छ । कांग्रेसले ओलीलाई नै निरन्तरता दिने कार्यको घोर भत्र्सना गरेको हो ।
कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले विज्ञप्ति जारी गर्दै सरकारको यस्तो कदमलाई असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कार्य भनेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया