Ekagaj Logo
२१ कात्तिक २०८१, बुधबार
(Wednesday, 06 November, 2024)

बागमती

त्रिशुलीमा यात्रुवाहक बस खस्यो

इकागज |
भदौ ६, २०८० बुधबार १२:१६ बजे

धादिङ- यात्रुवाहक बस त्रिशुलीमा खसेको छ।

काठमाडौंबाट पोखराका लागि हिँडेको बस धादिङको गजुरी–२ स्थित त्रिशुली नदीमा खसेको हो । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बिहान ११: १० बजे दुर्घटनामा परेको हो । 


अहिले प्रहरीले उद्धार कार्य गरिरहेको छ । 
 


Author

थप समाचार
x