मदन भण्डारी फाउन्डेसनलाई ५० लाख दिने बागमती सरकारको निर्णय फिर्ता
हेटौंडा : बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारी फाउन्डेसनलाई ५० लाख दिने निर्णय फिर्ता लिएको जानकारी दिएका छन् । बजेट अधिवेशनको दोस्रो बैठकमा सोमबार सदनलाई सो जानकारी गराएका हुन् ।
यसको प्रमुख प्रतिपक्ष दलका नेता शालिकराम जम्कट्टेलले स्वागत योग्य भएका बताएका छन् । प्रतिपक्षले सरकारको गलत कामलाई ठीक ठाउँमा ल्याउन सफल भएको उनले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया