बागमती

बालेनको प्रश्न- न्यूरोडमा पार्किङको ठाउमा फुटपाथ बनाउँदा सडक कसरी साँघुरो हुन्छ ?

इकागज |
जेठ १८, २०८१ शुक्रबार १२:३ बजे

फाइल फोटो

काठमाडौँ - काठमाडौँ महानगरका मेयर बालेन शाहले न्यूरोडलाई अझै व्यवसायीक, सुन्दर बनाउन एकजुट बन्न अपिल गरेका छन् ।

सामाजिक सञ्जालमार्फत बालेनले न्यूरोडमा महानगरले फुटपाथ बनाउन लागेको विषयमा सडक विभाग र स्थानीयले विरोध गरेपछि न्यूरोडलाई व्यवस्थित बनाउन फुटपाथ बढाउन लागेको स्पष्ट गरेका छन् ।


उनले यसअघि सडकमा पार्किङ गर्दा सडक साँघुरो नहुने अहिले सोही ठाउँमा फुटपाथ बनाउँदा कसरी सडक साँघुरो हुन्छ भन्दै प्रश्न गरेका छन् ।


Author

थप समाचार
x