बागमती

उराठ लाग्‍दो मेलम्ची (फोटो फिचर)

इकागज |
असार ५, २०७८ शनिबार १०:१७ बजे

सिन्धुपाल्‍चोक : असार १ गते आएको बाढीले हेलम्बु र मेलम्चीमा क्षतविक्षत बनाएको छ । मेलम्‍ची बजारमा बाढी पसेर आएको लेदोले घरहरूमा क्षति पुगेको छ । कतिपय घरहरू बगाएका छन् ।

सरकारी तथ्याङ्क अनुसार उक्त बाढीमा २० जना बढी बेपत्ता भएका छन् । त्यस्तै अर्बौँको भौतिक क्षति भएको छ । 


शुक्रबार दिउँसो मेलम्चीका दृश्यहरू :


Author

थप समाचार
x