बागमती

काठमाडौं महानगरले रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्न प्रबन्ध मिलाउने

इकागज |
जेठ ३२, २०८१ शुक्रबार १५:३२ बजे

काठमाडौँ- काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । शुक्रवार काठमाडौँ महानगरको नगर सभामा आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा मेयर बालेन्द्र शाहले उपत्यका भित्र सार्वजनिक सवारी सञ्चालन गर्न आवश्यक प्रबन्ध मिलाइने बताए ।

विदयुतीय सवारीसाधनलाई प्रोत्साहन गरी डिजेल र पेट्रोलबाट सञ्चालन सवारीसाधनलाई घटाउँदै लगिने उनको भनाइ छ । विद्युतीय चार्जिङ स्टेशन सञ्चालन गर्न निजि क्षेत्रलाई प्रोत्साह गरिने उनले बताए ।



Author

थप समाचार
x