Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

बागमती

काठमाडौँ दरबार क्षेत्रका अवैध संरचना सात दिन भित्र हटाउन महानगरको निर्देशन

इकागज |
साउन ८, २०८१ मंगलबार १६:६ बजे

फाइल फोटो

काठमाडौँ - काठमाडौँ महानगरले काठमाडौँ दरबार क्षेत्रका असाधारण सम्पदाहरूलाई असर पर्ने गरि बनाइएका संरचनालाई सात दिन भित्र हटाउन निर्देशन दिएको छ ।

महानगरले काठमाडौँ विश्व सम्पदा क्षेत्रमा सूचीकृत ऐतिहासिक तथा पुरातात्त्विक सांस्कृतिक महत्व भएको काठमाडौं दरबार क्षेत्र भित्र असाधारण सम्पदाहरूलाई अत्यन्तै नकरात्मक असर पर्ने गरी निर्माण गरिएको अस्वाभाविक, असान्दर्भिक र अवैध संरचनाहरू ७ दिन भित्र हटाई यस महानगरपालिकालाई जानकारी दिन निर्देशन दिएको छ ।



Author

थप समाचार
x