बागमती

गोकर्णेश्वर नगरले नर्सिङ शिक्षामा छोरीहरूलाई ५० प्रतिशत छात्रवृत्ति दिने

इकागज |
साउन १३, २०८१ आइतबार २१:४४ बजे

काठमाडौँ- गोकर्णेश्वर नगरपालिकाले नर्सिङ शिक्षामा छोरीहरूलाई ५० प्रतिशत छात्रवृत्ति दिने भएकाे छ । नगरपालिकाकाे `गाेकर्णेश्वर नगर छाेरी नर्सिङ शिक्षा कार्यक्रम अन्तर्गत छात्रवृत्ति दिन लागिएकाे मेयर दीपक रिसालले बताए ।

नगरपालिकाले पीसीएल नर्सिङ अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति दिने भन्दै त्यसका लागि नगरवासीलाई नागरिकताकाे प्रमाणपत्रसहित नगरपालिकामा सम्पर्क गर्न आव्हान गरिएकाे छ ।



Author

थप समाचार
x