बागमतीका नवनियुक्त तीन मन्त्रीले लिए सपथ
हेटौंडा- बागमती प्रदेशका नववियुक्त तीन मन्त्रीले सपथ लिएका छन् । प्रदेश मन्त्री बनेका कृष्ण भँडेल, कुमारी मोक्तान र कृष्ण खनालले पद तथा गोपनियताको सपथ लिएका हुन् । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनियताको सपथ गराएका हुन् ।
कांग्रेसका भँडेल भौतिक पूर्वाधार विकास मन्त्री, नेकपा एकीककृत समाजवादीका खनाल आन्तरिक मामिला तथा कानुन मन्त्री र माओवादी केन्द्रकी मोक्तान सामाजिक विकास मन्त्री बनेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया