बागमती

बागमती प्रदेशका तीन मन्त्रीले दिए राजीनामा

इकागज |
पुस १०, २०७७ शुक्रबार १२:७ बजे

काठमाडौं : बागमती प्रदेशका तीन जना मन्त्रीले राजीनामा दिएका छन् । राजीनामा दिनेमा आन्तरिक मामिला तथा कानुनमन्त्री सालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल तथा उधोग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल छन् ।

केन्द्रमा नेकपा दुई समूहमा विभाजित भएपछि यसको प्रभाव जिल्ला र प्रदेशमा पनि परेको छ । बागमतीमा ओली निकटका डोरमणि पौडेल मुख्यमन्त्री छन् । 


केन्द्रमा पार्टी दुई समूहमा विभापिजत भएपछि प्रदेशमा पनि समीकरण फेरबदलको तयारी छ । 


Author

थप समाचार
x