गण्डकी

मनाङेले लिए मन्त्रीको शपथ

इकागज |
बैशाख १६, २०७८ बिहीबार १७:३४ बजे

फाइल तस्‍बिर

काठमाडौंः गण्डकी सरकारका नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ( दीपक मनाङे)ले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार मनाङेलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबारै उनलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए । 
 



Author

थप समाचार
x