गण्डकी

कार्यव्यवस्था परामर्श समिति : गण्डकी प्रदेश सभा बैठकको टुङ्गो लागेन

इकागज |
बैशाख २०, २०७८ सोमबार १४:५५ बजे

पोखरा : सभामुखलाई दलका नेतासँग छलफल गरेर बैठकको मिति तय गर्न समितिले सुझाएको छ । सभामुखले १५ वैशाखको बैठक स्थगित गर्नुपरेको कारण बताएका थिए ।

संसद्मा तटस्थ बसेको जनमोर्चाका सांसद खिमविक्रम शाहि हराएको भन्दै निवेदन आएपछि बैठक स्थगित गर्नु परेको उनले बताएका थिए । बैठकमा एमाले सांसदहरुले सभामुखप्रती आक्रोश पोखेका थिए । सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रामशरण बस्नेतले सभामुखले हठातमा बैठक स्थगित गर्नुको कारण सोधेका थिए ।



Author

थप समाचार
x