गण्डकी

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

इकागज |
फागुन ४, २०७९ बिहीबार ६:३४ बजे

पोखरा - गण्डकी प्रदेशले आज सार्वजनिक बिदा दिएको छ । गण्डकी प्रदेश सरकार स्थापनाको दिवसमा प्रदेश भरका सार्वजनिक निकायमा लागु हुनेगरी सार्वजनिक बिदा दिएको हो । 

गत १८ चैतमा बसेकाे मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएको दिन बिदा दिने निर्णय गरेअनुसार आज सार्वजनिक बिदा भएको हो ।


संघीय सरकारले दिएकाबाहेक  प्रदेश सरकारले वर्षमा ६ दिनसम्म बिदा दिन मिल्ने संवैधानिक व्यवस्था छ ।


Author

थप समाचार
x