गण्डकी

मुख्यमन्त्री गुरुङमा कोभिड-१९ संक्रमण

इकागज |
बैशाख २२, २०७८ बुधबार १४:३५ बजे

पोखरा : मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङमा कोभिड-१९ संक्रमण देखिएको छ । मंगलबार गरिएको पीसीआर परीक्षणमा कोभिड रिपोर्ट पोजेटिभ आएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए ।

मुख्यमन्त्री गुरुङको सीटी भ्यालु १७ छ । अहिले गुरुङ आफ्नै सरकारी निवासमा आइसोलेसनमा छन् ।



Author

थप समाचार
x